पथरी बजारमा व्यवस्थित बधशालास्थल निर्माण सुरु - Pahilo Online

पथरी बजारमा व्यवस्थित बधशालास्थल निर्माण सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण सुरु भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य सुरु भएको हो ।

प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा ठेक्का लागेको छ । मादी आरकेडा कन्ट्क्सन इटहरीले ०७७ जेठ ३० गतेसम्ममा सम्पन्न गर्न ठेक्काको सम्झौता भएको छ । बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । त्यहाँ बधगर्ने र प्रसोधन गरिने छ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes