अनेरास्ववियु पथरी बहुमुखी क्याम्पसद्वारा ७ दिने उदघोषण तथा ब्यक्तित्व विकास तालिम सुरु - Pahilo Online

अनेरास्ववियु पथरी बहुमुखी क्याम्पसद्वारा ७ दिने उदघोषण तथा ब्यक्तित्व विकास तालिम सुरु

writer

पथरीशनिश्चरे । अनेरास्ववियु पथरी बहुमुखी क्याम्पसको आयोजनामा ७ दिने उदघोषण तथा ब्यक्तित्व विकास तालिम आज बुधबारबाट सुरु भएको छ। नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रमको आज औपचारीक उद्धघाटन भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले सो कार्यक्रम समय सादर्भिक कार्यक्रम रहेको बताउदै ७ दिनको तालिम अपुग भए बिद्यार्थीको लागि यस किसिमको कार्यक्रम गर्नको लागि सहयोग गर्न सदा तयार रहेको बताउनु भयो। क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको सर्र्वािङ्गण विकासमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक एलिना दियालीले बताउनु भयो। आजको तालिमको सहजीकरण नेपाल जेसिजको पुर्व राष्ट्रिय उपाध्यक्ष एबम लायन्स क्लब अफ पथरीशनिश्चरेकि अध्यक्ष मन्जरि घिमिरेले गर्नु भएको थियो। ७५ जना बढि विद्यार्थीको सहभागीता रहेको तालिम ७ दिन सम्म चल्ने छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes