झापाबाट नक्कली नोट सहित २ जना पक्राउ - Pahilo Online

झापाबाट नक्कली नोट सहित २ जना पक्राउ

writer

झापा । झापाको बिर्तामोडनगरपालिका ५ मित्रनगरबाट नक्कली नोट सहित २ जना पक्राउ परेका छन । सोमबार दिउँसो १० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले झापाको बिर्तामोड नगरपालिका ५बस्ने३४ बर्षिय सुरेन्द्र योङहाङ र मोरङकोबेलबारी नगरपालिका ४ बस्ने बर्ष २५ को किरण खवासलाई १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई सम्मानित झापाजिल्ला अदालतमा उपस्थितगराई ५ दिनको म्यादथपपश्चात अन्यअनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes