घाँस काट्ने क्रममा लडदा १ को मृत्यु - Pahilo Online

घाँस काट्ने क्रममा लडदा १ को मृत्यु

writer

पाँचथर । पाँचथर तुम्वेवा गाँउपालिका ५ निगाले बस्ने ७५ बर्षीयअटलसिंहराईको लडेर मृत्यु भएको छ। शनिबार दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँसकाटने क्रममा कान्लाबाट अन्दाजी १० फिटतल खसि लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलेजनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes