स्कुटी दुर्घटना हुदा चालकको मृत्यु - Pahilo Online

स्कुटी दुर्घटना हुदा चालकको मृत्यु

writer

पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ। हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रिपक्की सडकखण्डमा वुद्धमार्ग बाट साम्दिन तर्फजादै गरेको ३ चक्केइल तभकत स्कुटी आफै अनियन्त्रित भईसडकको वाँया साईट नालिमा पल्टन जादा स्कुटी चालक लिम्बु गम्भिर घाईते भएकोमा स्थानिय अस्पतालमा उपचार गर्ने क्रममा उनको राती पउने १० बे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतक लिम्बु (अपाङगव्यक्ती) रहेको खुल्न आएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles