ईलाम र भोजपुरमा लडेर २ जनाको मृत्यु - Pahilo Online

ईलाम र भोजपुरमा लडेर २ जनाको मृत्यु

writer

ईलामको ईलाम नगरपालिका ८ बस्ने बर्ष ५१ को टेक बहादुर राईको आज बिहानको राती ३ बजेको समयमा लडेर मृत्यु भएको छ । घर देखी बाहिर सार्वजनिक टहरोमा जादै गर्दा एक्कासी लडेको अवस्थामा टेक बहादुर राईलाई घरको सदस्यले देखेपछी घर भित्र लैजाने क्रममा उनको मृत्यु भएको थियो । यसैगरी भोजपुरको षडानन्द नगरपालिका ७ सालबोटे बस्ने वर्ष ६२ को मान बहादुर आले मगरको लडेर मृत्यु भएको छ । बुधबार साँझ ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना स्थलहरुमा कानूनी प्रकृयाको लागी सम्न्धित प्रहरी कार्यालयको प्रहरी टोली खटि गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes