सामुहिक कुटपिटबाट १ जनाको मृत्यु - Pahilo Online

सामुहिक कुटपिटबाट १ जनाको मृत्यु

writer

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशि गाउपालिका ३ दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । गत २५ गते स्थानीय कर्णबहादुर कार्किको बिबाहघरमा गएका सोही गाऊपालिका २ बस्ने बर्ष १८ को पबिधन राईलाई सोही गाउपालिका ३ बस्ने बर्ष २७ को डाकमानकार्कि समेत अन्य १०, १२ जनाको समुहले बादबिबाद गरी कुटपिट गर्दा घाईते भएका पबिधनराईलाई उपचारको लागी के एम सि अस्पताल सिनामंगल काठमाण्डौ लगीएकोमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कुटपिटमा संलग्न डाकमान कार्किलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खोजतलाश भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles