कन्टेनरमा अटो ठक्कर खाई दुर्घटना हुदाँ १ जनाको मृत्यु - Pahilo Online

कन्टेनरमा अटो ठक्कर खाई दुर्घटना हुदाँ १ जनाको मृत्यु

writer

मोरङ । मोरङको सुन्दर हरैचानगरपालिका १० किस्ती पुलस्थित पूर्बपश्चिम राजमार्गमा कन्टेनरमाअटो ठक्करखाँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ९ बजेको समयमा पूर्बबाट पश्चिमतर्फ जादैगरेकोको २ह.२४०७ नम्बरको अटोकोटायर पम्चर भई अनियन्त्रित हुदा रोकेर राखेकोना ५ख.५६०१ नम्बरको कन्टेनरको पछाडी ठक्कर खाएर दुर्घट्ना भएको थियो ।

दुर्घटनामा परेर सोही नगरपालिका ९ बस्नेबर्ष ४० को दिपकसंकर, सोही नगरपालिका ८ बस्नेबर्ष २० को लक्ष्मण उराउ र बर्ष २६ को किरण माझीघाईते भईउपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा दिपकसंकरको बाटैमा मृत्युभएको थियो । अटो, कन्टेनर र कन्टेनर चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका ९ बस्नेबर्ष ३२ शिबहरीबस्नेतलाई प्रहरी चौकी बिराटचौकले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes