विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चलको अडिसन शुक्रबार बाट - Pahilo Online

विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चलको अडिसन शुक्रबार बाट

writer

मोरङ । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको पहिलो अडिसन इटहरीमा यही मंसिर १३ गते हुने भएको छ । त्यस्तै मंसिर १४ गते दोस्रो अडिसन विराटनगरमा हुने कोर्डिनेटर नीशा खतिवडाले जानकारी दिइन् ।

किशोर किशोरीहरूमा भएको प्रतिभा उजागर गर्दै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको अडिसनमा सहभागि हुन आवेदन फारम मंसिर २१ गतेसम्म खुल्ल गरिएको उनले बताईन् । प्रतियोगिताका लागि तीन वटा अडिसन हुने बताइएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा.लि ले यस अघि पनि ब्यूर्टी प्याजेन्ट भव्य कार्यक्रम गरि सम्पन्न गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes