नोवेलको सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने - Pahilo Online

नोवेलको सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कार्तिक १४ गते विहिवार पथरीशनिश्चरे १० को जिरिखिम्तिमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा सो स्वास्थ्य शिविर रहने भएको हो ।

नोवेल मेडिकल कलेज विराटनगरको सहयोगमा हुने स्वास्थ्य शिविर जालपा सिंहदेवि आधारभुत विद्यालयमा रहने छ । शिविरवाट सेवाग्राहीले छाला तथा यौनरोग, मानसिक तथा नसा रोग, बालरोग,दन्तसेवा, न्युरो सर्जरी, फोक्सो रोग लगायतका अन्य विभिन्न समस्याका पिडितहरुले लाभ लिन सक्ने क्लवका अध्यक्ष ज्ञानेद्रप्रसाद ढुंगानाले बताए ।साथै सोही दिन रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको ढुँगानाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes