खोलाले बगाई बेपत्ता भएकी महिला मृत अवस्थामा फेला - Pahilo Online

खोलाले बगाई बेपत्ता भएकी महिला मृत अवस्थामा फेला

writer

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाँउपालिका १ बेसी गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङलाई शनिबार खोलाले बगाई बेपत्ता भएकोमा साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन। शनिबार बिहान पउने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका ३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएकी थिईन । उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिका ३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका ३ तमरनदिको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा सन्जमाया तामाङलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes