सोलुखुम्बु भ्रमणमा आएका १ जना बिदेशी नागरीकको मृत्यु, ७ जना बिरामी - Pahilo Online

सोलुखुम्बु भ्रमणमा आएका १ जना बिदेशी नागरीकको मृत्यु, ७ जना बिरामी

writer

सोलुखुम्बु – सोलुखुम्बु भ्रमणमा आएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ भने ७ जना बिरामी भएका छन । Kenya बाट नेपाल भ्रमणको लागिआएको बर्ष ३३ को GovindLakhman २९ गते माहाकुलुङगाउँपालिका १ थाङ्नेस्थित मेरागेष्टहाउसमा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको हो साथै सोही गेष्टहाउसमा बसेका अन्य ७ जना पर्यटक समेत बिरामी परेका छन् । मृतक र बिरामी सातै जना सहित १ जना गाईड लाई रेस्क्युगरी आज बिहान साढे ६ बजेको समयमा कैलासरडाईनेस्टिक हेलीकप्टरद्वारा काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes