ताप्लेजुङमा जंगली च्याउ खादा ४ जना बिरामी - Pahilo Online

ताप्लेजुङमा जंगली च्याउ खादा ४ जना बिरामी

writer

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनगाउँपालिका २ सानथाक्रामा जंगली च्याउ खादा ४ जना घाईते भएका छन । शुक्रबार बिहान साढे ८ बजेको समयमा घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५ को पुर्णबहादुर कामी,निजको श्रीमती बर्ष ५३ की दिल मायाँ कामी,निजको छोरा बर्ष १८ को तेजब कामी र सोही गाऊँपालिका ४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लिम्बु बिरामी परेका हुन् ।उनिहरु सबैजनाको जिल्ला अस्पतालताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes