लेटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते - Pahilo Online

लेटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते

writer

मोरङ –मोरङको लेटाङ नगरपालिका ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ ५ बजेको समयमा बर्ष ५१ की मग मायाँ राईले घरायसी बिवादहुँदा आफ्नै श्रीमान बर्ष ५१ को सुन बहादुर राईलाई खुकुरीले हात र खुट्टामाकाटी घाइतेबनाएकी हुन् । घाईते सुनबहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाया लाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes