नगरपालिकाको कार्यालयको जग्गा व्यवस्थापन गर्न समय थप - Pahilo Online

नगरपालिकाको कार्यालयको जग्गा व्यवस्थापन गर्न समय थप

writer

पथरी–पथरीशनिश्चरे नगरपालिका कार्यालयको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न को लागि ३ महिना समय थप गरिएको छ ।
नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अदालतबाट तोकिएको ठाउँमा नगरपालिकाको नाममा जग्गा नभएकाले अन्यत्रको जग्गा सट्टा गरेर भएपनि त्यहाँ कार्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाउन समितिले काम गरिरहेको उल्लेख गरिएको छ ।

समितिले अवको ३ महिनाको अवधिमा तोकिएको ठाउँमा जग्गा व्यवस्थापन गर्न मन्त्रालयमा गएर सट्टाको प्रक्रिया अघि बढाउन गरेको माग बैठकले पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । यसका साथै बैठकले पशुसेवाका कार्यक्रम सार्वजनिकिरण, नगरसभाले पारित गरेका नीति कार्यक्रमलाई नगरपालिकाले स्वतः अघि बढाउने लगायतका विषयमा निर्णय भएको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes