बेलबारीमा रुखबाट लडेर एक जनाको मृत्यु - Pahilo Online

बेलबारीमा रुखबाट लडेर एक जनाको मृत्यु

writer

पथरी–मोरङको बेलबारीमा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी २ का ३२ वर्षीय जिवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes