लोकसेवा विधेयक पारितसँगै प्रदेश १ मा कर्मचारी भर्नाको लागि बाटो खुल्यो - Pahilo Online

लोकसेवा विधेयक पारितसँगै प्रदेश १ मा कर्मचारी भर्नाको लागि बाटो खुल्यो

writer

मोरङ – प्रदेश १ को प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ बहुमतले पारित भएसँगै कर्मचारी भर्नाका लागि बाटो खुलेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा पेस गरेको विधेयक मंगलबार प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो। अब प्रदेश सरकारले लोकसेवामार्फत् आवश्यक कर्मचारी नियुक्ति गर्नसक्ने छ । तीन हजार ८०० कर्मचारीको दरबन्दी रहेको प्रदेश–१ मा दुई हजार ४०० कर्मचारी रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes