उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको कार्यालय उद्घाटन - Pahilo Online

उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको कार्यालय उद्घाटन

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को कार्यालयको उद्घाटन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यालयको उद्घाटन गर्नुभएको हो । देश संघीय संरचनामा गईसकेपछि सोहि अनुरुप सातै प्रदेशमा इकाइ स्थापना गरेको महासंघकी अध्यक्ष भवानी राणाले बताउनु भयो ।

महासंघले गर्ने काम अब प्रदेश कार्यालयबाटै गरिने उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष नरेन्द्रकुमार खड्काले बताउनु भयो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, केन्द्रिय सदस्य अविनाश बोहरा, हेमराज ढकाल, जयप्रसाद शिवाकोटी, प्रकाश सिंह कार्की, सुदर्शन कार्की, सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका सदस्य देशबन्धु (अजित )बस्नेतको उपस्थित थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes