९४ वर्षको एकल वृद्धलाई नागरिकता वितरण
भोजपुर । एकल बस्दै आएका भोजपुर नगरपालिका–२ हेलौछाका वीरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन। तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुँदै आएका थिए। तामाङलाई...