दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जीत निकाल्ने नेपालको लक्ष्य
काठमाडौं । बङ्गलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले भोलि (मंगलबार) बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे बंगबन्धु रंगशालामा हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो...