लुथरन सामुदायिक कल्याण समाजबाट आइसोलेसनका लागि स्वास्थ्य सामग्री
पथरी शनिश्चरे । लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङले आज जिल्लाको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमित उपचारका लागि सञ्चालनमा रहेको आइसोलेसनका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाका अगुवाहरुले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति सदस्य भद्रमान...