प्रदेश १ मा सोमबार ३६४ कोरोना संक्रमित थपिए, ६२८ जना डिस्चार्ज
मोरङ । प्रदेश १ मा आज(सोमबार) ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५...