प्रहरी परिवारका लागी सिपमुलक सिलाई कटाई तालिमको समुदघाटन
मोरङ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वावधानमा आज एक कार्यक्रम बिच बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमरर अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र चन्द्रगढीमा संचालन हुने “सिपमुलक सिलाई कटाई तालिम”को संयूक्त शुभारम्भ गरिएको छ । क्षेत्रीय प्रहरी...