द रियल ब्रदर्श र बुढासुब्बा फुटबल क्लव विजयी - Pahilo Online

द रियल ब्रदर्श र बुढासुब्बा फुटबल क्लव विजयी

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको आज तेस्रो दिन दुई वटा खेल भएका छ्न्।

द रियल ब्रदर्श फुटबल क्लब र चिसाङ फुटबल क्लब बिच भएको पहिलो खेलमा ३–० गोल अन्तरले द रियल ब्रदर्श फुटबल क्लब विजयी भएको छ। त्यस्तै, दोश्रो खेल अन्तर्गत बुढासुब्बा फुटबल क्लब र प्रोगेशिप फुटबल क्लब बिच भएको खेलमा २–० गोलको अग्रता सहित बुढासुब्बा फुटबल क्लब बिजयी भएको छ।

खेल हरेक दिनको १ बजेबाट सुरु हुन्छ। भोलीको खेल अन्तर्गत पहिलो खेलमा आइतबारे फुटबल क्लब र चुलाचुली फुटबल क्लब भिड्ने छ्न भने दोश्रो खेल अन्तर्गत सुनाखरी फुटबल क्लब र मंगलबारे फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes