समाज
कौसीखेतीका लागि आवश्यक सामग्री वितरण
आईतवार, ९ फाल्गुन २०७७, १९:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर १ मा पर्ने पथरी बजार क्षेत्रमा कौसीखेतीमा सहयोग पुर्याउँदै आज नगरपालिका कार्यालयले खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ । वडाध्यक्ष
लागुऔषध सहित १ जना पक्राउ
बिहीबार, ६ फाल्गुन २०७७, १९:१७
मोरङ । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल,
नेपाल टेलिकमको फोरलेग टावर सञ्चालन संगै विकट गाउँमा फोरजी सेवा
बुधबार, ५ फाल्गुन २०७७, १४:४५
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण हुने नेपाल टेलिकमको ३८ वटा फोर लेग टावरमध्ये छ वटा सञ्चालन आएपछि फोरजी सेवा सुरु भएको छ। फोरजी सेवा संगै जिल्ला बासी इन्टरनेटको पहुचमा
देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध
बुधबार, ५ फाल्गुन २०७७, ०३:५०
नेपाल सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’
अटो दुर्घटना हुदा चालकको मृत्यु
बुधबार, ५ फाल्गुन २०७७, ०३:१९
ईलाम । ईलाम नगरपालिका ७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम ९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।
जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा कार्यक्रम
सोमबार, ३ फाल्गुन २०७७, ०१:२६
कानेपोखरी । १० बर्ष सम्म चलेको जनयुद्धको शुरूवात भएको दिन फागुन १ गतेको सम्झनामा मनाईने जनयुद्ध दिवस शनिबार मोरङ्गको कानेपोखरी गाउँपालिका ६ बिहिबारेमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ। नेपाल
कुटपिटको कारण विद्यार्थीको मृत्यु भएको आरोपमा विद्यालयका कर्मचारी पक्राउ
शुक्रबार, ३० माघ २०७७, १५:४६
भद्रपुर । विद्यालयको कर्मचारीको कुटाइबाट विद्यार्थीको मृत्यु भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । कनकाई नगरपालिका ६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कुटपिटकै कारण मृत्यु भएको आरोपमा प्रहरीले
२ महिनाबाट लोडसेडिङको मारमा सोलुखुम्बुका उपभोक्ता
शुक्रबार, ३० माघ २०७७, १५:३५
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका उपभोक्ता दुई महिनायता लोडसेडिङको मारमा परेका छन्। दैनिकजसो तालिका भन्दा अन्य समय पनि विद्युत् अनियमितता हुँदा हैरानी हुन थालेको स्थानीयको गुनासो छ। पूर्व सूचनाबिना विद्युत्
नगरमा लघु उद्यम विकास तालिम तथा बंगुर पकेट कार्यक्रम
बिहीबार, २९ माघ २०७७, २०:१७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप आज वडा नम्बर ३ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सुरु भएको छ । वडा सदस्य फुलमाया दर्जीले
हत्याको आरोपमा १ जना पक्राउ
बिहीबार, २९ माघ २०७७, १८:५३
मोरङ । मोरङको जहदा गाउँपालिका १ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका १ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन्
