समाचार
आन्दोलनको साटो चुनाव प्रचारमा लाग्न विपक्षीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री नेम्बाङको आग्रह
बिहीबार, १ माघ २०७७, २२:०१
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको आठौँ नगरसभा उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुक निर्वाचनमा गइसकेकाले सडकमा आन्दोलन गर्नुको साटो चुनाव प्रचारमा लाग्न विपक्षीहरूलाई आग्रह गरेका
प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज
बुधबार, २९ पुष २०७७, १८:४६
मोरङ । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५
खोलामा डुबिरहेको अवस्थामा मानिस मृत फेला
बुधबार, २९ पुष २०७७, १८:३७
मोरङ । मोरङको ग्रामथान गाउँपालिका ७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका ११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । आज दिउँसो साँढे १२ बजेको
कानेपोखरीमा भएको दुर्घटनामा मोटरसाइकल चालको मृत्यु
बुधबार, २९ पुष २०७७, १५:३६
कानेपोखरी । मोरङको कानेपोखरी–रंगेली सडकको कानेपोखरी चोक दक्षिण ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दुर्घटनाबाट कानेपोखरी ४, धमकुवा निवासी ३० बर्षिय रोसन गुरुङको साँझ
चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर
बुधबार, २९ पुष २०७७, १५:३१
सुनसरी । केही दिनयता भएको मौसम परीवर्तनले जनजीवन समस्या भएको छ । चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर बनेको छ । आर्थिक अवस्था कमजोर भएका दलित, गरिब
सहिदभूमीमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण
बुधबार, २९ पुष २०७७, १५:२५
धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाले विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तर्गत बालबालिका र ज्येष्ठ नागरिकलाई न्यायो लुगा प्रदान गरेको छ । गाँउपालिका भित्रका बालबालिकाहरुका लागि न्यानो स्वीटर हस्तान्तरण गरिएको छ भने ज्येष्ठ
आवर विराटनगरको कार्यालयमा शारीरिक अपाङ्गता भएकाहरुलाई रोजगारी
बुधबार, २९ पुष २०७७, ११:२१
मोरङ । आवर विराटनगर मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि
ट्रायल सेन्टर निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग
बुधबार, २९ पुष २०७७, १०:४५
विराटनगर । प्रदेश सरकारले सवारी चालका अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने गरेको निर्णय सच्याउन माग गरेका छन् । निर्णय सच्याउन माग गर्दै प्रदेशसभाको सार्वजनिक लेखा
झापाको शरणार्थी शिविरमा एक व्यक्तिको जलेर मृत्यु
बुधबार, २९ पुष २०७७, ००:३२
झापा । भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी–४ हट नम्बर ३२५ का ६० वर्षीय
उद्यम विकास कार्यक्रमका लागि १ नम्बर वडाका उद्यमी महिलाहरुको छनौट
मंगलवार, २८ पुष २०७७, १६:१९
पथरी शनिश्चरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे १ नम्बर वडाका उद्यमी महिलाहरुको छनौट कार्यक्रम आज भएको छ ।
