समाचार
बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय
मंगलवार, ६ माघ २०७७, ०३:२०
काठमाडौं । नेपाल भलिबल संघले काठमाडौंको बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको भलिबल संघको कार्यकारी समितिको बैठकले बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल बनाउने निर्णय
मर्मत गरिएको कालोपत्रे सडकको अनुगमन्
मंगलवार, ६ माघ २०७७, ०३:११
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मर्मत गरिएका कालोपत्रे सडकको आज(सोमबार) अनुगमन् भएको छ । वडा नम्बर १ को आरती सहकारी लाइन, फिल्महल लाइन, यलम्बर चोक, हनुमान चोक,
सोलुखुम्बु र झापामा टिपर र अटो दुर्घटना हुदाँ ५ जनाको मृत्यु
सोमबार, ५ माघ २०७७, १९:२९
सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे
मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताः थापाचोक मंगलबारे फुटवल क्लब बिजयी
आईतवार, ४ माघ २०७७, २३:०२
प्रेमप्रसाद भट्टराई(के.डी) । पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको आजको (आइतबार) खेलमा मंगलबारे फुटवल क्लब बिजयी भएको छ । तालतलैया फुटवल एकेडेमि
अफगानिस्तानमा सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको हत्या
आईतवार, ४ माघ २०७७, २२:०८
काठमाडौं । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक
पथरीशनिश्चरेमा बाकी रहेका ४ विद्यालयलाइ टिफिन बट्टा वितरण
आईतवार, ४ माघ २०७७, २१:५४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालयहरुमा गत आर्थिक बर्षमा वितरण बाकी रहेका ४ विद्यालयलाइ टिफिन बट्टा वितरण कार्य थालेको छ । यस क्रममा आज वडा
जबरजस्ती करणी पछि बालिका बेच्न खोज्ने एकजना पक्राउ
आईतवार, ४ माघ २०७७, २१:३९
मोरङ । तेह्रथुम घर भई धरानस्थित दिदीको घरमा बस्दै आएकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेपछि विभिन्न प्रलोभन देखाएर भारत लगी बेच्न खोज्ने एक जना पक्राउ परेका छन् ।
उपमहानगरद्धारा विपन्न वस्तिका सयजनालाई न्यानो कम्वल वितरण
आईतवार, ४ माघ २०७७, २१:२३
सुनसरी । इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७
प्रथम मंगलबारे शुक्रबारे फुटबल प्रतियोगिता सुरु,फेयर फुटबल क्लब धरानको विजयी सुरुवात
आईतवार, ४ माघ २०७७, ०७:५१
कानेपोखरी । मोरङको पथरी शनिश्चरेमा मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।सो प्रतियोगितालाई पथरी शनिश्चरे–०८ मा रहेको मंगलबारे शुक्रबारे फुटबल क्लबले आयोजना गरेको हो।शनिबार भएको उद्घाटन खेल
पथरी शनिश्चरे ९ र कानेपोखरी ६ लाई जोड्ने झोलुङ्गे पुल शिलान्यास
शनिबार, ३ माघ २०७७, २२:१९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ९ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ लाई जोड्ने डाँस खोलामा बन्ने झोलुङ्गे पुलको आज शिलान्यास भएको छ । संघीय सरकारमार्फत
