समाचार
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
आईतवार, २२ चैत्र २०७७, २१:३८
उदयपुर । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको
आयोजक सहारालाई हराउँदै एपीएफ अन्तिम चारमा
आईतवार, २२ चैत्र २०७७, ०७:१३
पोखरा । विभागीय टिम एपीएफ क्लब १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई
योङ्ग कम्युनिष्ट लिग गाउँ कमिटी गठन
शनिबार, २१ चैत्र २०७७, १८:१४
कानेपोखरी । योङ्ग कम्युनिष्ट लिग (Y.C.L) को कानेपोखरी गाउँ कमिटी गठन गरिएको छ ।आज कानेपोखरी २ स्थित आदिवासी जनजाती भवनमा आयोजित योङ्ग कम्युनिष्ट लिगको प्रथम युवा भेलाबाट रचनमान गुरुङको अध्यक्षतामा
बेनिशाले ‘प्रेमगन्ज’मा काम गर्ने
शुक्रबार, २० चैत्र २०७७, १२:२७
नेपाली चलचित्रकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । उनले योभन्दा अघि चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी थिइन् ।
पत्रकार महासङ्घ प्रदेश १ को निर्वाचन चैत २५ गते
शुक्रबार, २० चैत्र २०७७, १२:०७
मोरङ । नेपाल पत्रकार महासङ्घको प्रदेश १ को निर्वाचनमा चैत २५ गते हुदैछ । जसमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी
धरानमा झुन्डिएको अवस्थामा एक व्यक्ति मृत्त फेला
शुक्रबार, २० चैत्र २०७७, ११:५६
सुनसरी । धरान उपमहानगरपालिका ५ देउरालीमा आज बिहान झुन्डिएको अवस्थामा एक व्यक्ति मृत्त फेला परेका छन् । आफ्नै घरको कोठा भित्र झुन्डिएको अवस्थामा स्थानीय ५७ वर्षीय चित्रबहादुर लावतीको शव फेला
१२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
शुक्रबार, २० चैत्र २०७७, ११:२४
मोरङ । आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै
ब्राउनसुगर सहित ३ जना पक्राउ
शुक्रबार, २० चैत्र २०७७, ११:११
झापा । झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० बर्षीय
स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना
बिहीबार, १९ चैत्र २०७७, २३:३०
कानेपोखरी । कानेपोखरी गाउँपालिका ६ शिवालय टोल निवासी तगिन्द्र, प्रेमलाल र शेर बहादुर साम्बा लिम्बुले आफ्नो स्वर्गीय बुवाको नाममा कानेपोखरी–०६, मूलगाउँमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष
‘सी’ डिभिजन लिगको आजको खेलमा खालीबारी विजयी
बिहीबार, १९ चैत्र २०७७, १९:०८
काठमाडौं । जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आजको खेलमा खालीबारी युथ क्लबले जित निकालेको छ । खेलमा खालीबारीले सानोगौचरण युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
