समाचार
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने
मंगलवार, २२ असार २०७८, २०:३९
मोरङ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख
इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान
मंगलवार, २२ असार २०७८, २०:१८
इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट
झापा, मोरङ र सुनसरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
मंगलवार, २२ असार २०७८, १९:५१
मोरङ । झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै
वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण
सोमबार, २१ असार २०७८, १९:५०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको
सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको अनुगमन
सोमबार, २१ असार २०७८, १७:५२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको चालु आर्थिक वर्षमा सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको आज अनुगमन भएको छ । नगर उपप्रमुख एवम् योजना अनुगमन
नगरका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुलाई ‘सेनिटरी प्याड’ वितरण
सोमबार, २१ असार २०७८, १६:३०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण भएको छ । स्थानीय तहस्तरीय
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
आईतवार, २० असार २०७८, २२:३१
ईलाम । ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट
नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु
आईतवार, २० असार २०७८, २०:३८
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । नेपाली टोलीले आइतबारबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो । खेलाडीमा कोरोना संक्रमण देखिएपछि गत
२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित
शुक्रबार, १८ असार २०७८, ०२:५८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आज आफ्नो वडाका २ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । वाल तथा मातृशिशु मृत्युदरमा कमी ल्याउनका साथै
२ दिने क्लिनिकल अपडेट तालिम
बिहीबार, १७ असार २०७८, २२:५७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर मातहतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीको पुनर्ताजगी गराउन २ दिने क्लिनिकल अपडेट तालिम आज सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई,
