प्रदेश-१ Archives - Page 15 of 273 - Pahilo Online
नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्षको कार दुर्घटनामा मृत्यु

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्षको कार दुर्घटनामा मृत्यु

शुक्रबार, २५ असार २०७८, १६:३८

झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा परी मृत्यु भएको छ। बिर्तामोड नगरपालिका– १ का ४६ प्रसाईँ आफैंले चलाएको बा १६ च ८१८२ नम्बरको कार

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

खुकुरी प्रहार गरी साथीको हत्या, हत्यामा संलग्न पक्राउ

शुक्रबार, २५ असार २०७८, १६:१६

संखुवासभा । संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले चिचिला गाऊपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी

ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

शुक्रबार, २५ असार २०७८, १६:१२

मोरङ । मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका

मेची क्याम्पसका उपप्राध्यापकको मोटरसाइकल दुर्घटनामा मृत्यु

मेची क्याम्पसका उपप्राध्यापकको मोटरसाइकल दुर्घटनामा मृत्यु

बिहीबार, २४ असार २०७८, २२:४६

झापा । मोटरसाइकल दुर्घटनामा परी मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मृत्यु भएको छ। भद्रपुर निवासी ५० वर्षीय झा मेची बहुमुखी क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक हुन्। भद्रपुर नगरपालिका–८

बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु

बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु

बिहीबार, २४ असार २०७८, ०३:२५

झापा । झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघे स्थित राम

सभाखोला किनारमा पुरुषको शव फेला

सभाखोला किनारमा पुरुषको शव फेला

मंगलवार, २२ असार २०७८, २०:४५

संखुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु नजिकै सभाखोलामा एक पुरुषको शव फेला परेको छ। सभापोखरी र पाँचखपन नगरपालिकाको सिमानाको सभाखोलामा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ जना पत्रकार पुरस्कृत हुने

मंगलवार, २२ असार २०७८, २०:३९

मोरङ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख

इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान

इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान

मंगलवार, २२ असार २०७८, २०:१८

इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट

झापा, मोरङ र सुनसरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

मंगलवार, २२ असार २०७८, १९:५१

मोरङ । झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै

वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण

वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण

सोमबार, २१ असार २०७८, १९:५०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles