प्रदेश-१
पथरी शनिश्चरे १० मा आधारभूत स्वास्थ्य सेवा सुरु
बिहीबार, २५ भाद्र २०७७, २०:००
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० मा बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला र नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाबाट संयुक्त
जुटमिलले सुरक्षा गार्डको विगत ४ वर्षदेखिको तलब दिन बाँकी
बिहीबार, २५ भाद्र २०७७, १९:४६
विराटनगर । विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको सेक्युरिटी कम्पनीले जनाएको छ । मिल अहिले संकट र विवादको भुमरीमा परेको छ । अर्जुनदृष्टि सेक्युरिटी
प्रदेश १ मा बिहिबार ८६ संक्रमित थपिए, ५ जना डिस्चार्ज
बिहीबार, २५ भाद्र २०७७, १९:२९
मोरङ । प्रदेश १ मा बिहिबार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १
बिरिङ खोलाले बगाउदा १ को मृत्यु
बुधबार, २४ भाद्र २०७७, २३:०३
झापा । झापाको कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन ।
मन्दिरबाट मुर्ती चोरी गर्ने पक्राउ
मंगलवार, २३ भाद्र २०७७, २३:५१
सोलुखुम्बु । सोलुखुम्बु दुधकुण्ड ८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन ।
प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए
मंगलवार, २३ भाद्र २०७७, २३:३८
मोरङ । प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक
आधारभूत स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान
मंगलवार, २३ भाद्र २०७७, २३:२८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० मा खडा भएको आधारभूत स्वास्थ्य केन्द्रका लागि मंगलबार आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले प्रदान गरेको स्वास्थ्य
कोशी गाउँपालिकाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ
मंगलवार, २३ भाद्र २०७७, २३:१८
सुनसरी । सुनसरी कोशी गाउँपालिका ३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउसो ३ बजे कोशी गाउँपालिका ३ मै झोला बोकी हिडिरहेका
कानेपोखरी गाउँपालिकामा लकडाउन तत्कालको लागि हटाइयो
मंगलवार, २३ भाद्र २०७७, २२:४०
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा निरन्तर जारी राखिएको लकडाउन(बन्दाबन्दी)तत्कालको लागि हटाइएको छ । सोमबार गाउँपालिकामा बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठकले ७ वटै वडामा भाइरसको रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउन
कार्यपालिकाको बैठकमा शिक्षक दरवन्दी मिलान विषयमा निर्णय
सोमबार, २२ भाद्र २०७७, २२:५०
पथरी शनिश्चरे । मोरङको पथरी नगर कार्यपालिकाको सोमबारको बैठकले शिक्षक दरवन्दी मिलान सहितका विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगरका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी
