प्रदेश-१
प्रदेश १ मा ४१० जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज
बुधबार, २२ पुष २०७७, १८:४७
मोरङ । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य
सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर
बुधबार, २२ पुष २०७७, १८:४१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आजबाट विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य जाँच शिविर सुरु गरेको छ
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
बुधबार, २२ पुष २०७७, १८:३३
झापा । झापाको मेचीनगर नगरपालिका १० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर
विराटनगरको सहिद रङ्गशालाको फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन
बुधबार, २२ पुष २०७७, ०९:३८
विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य
स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन्
बुधबार, २२ पुष २०७७, ०९:३०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले पछिल्लो पटक खरिद गरी मातहतका स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन् समितिले जानकारी लिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक
लुटपाटमा संग्लग्न २ जना पक्राउ
बुधबार, २२ पुष २०७७, ०२:४८
सुनसरी । ईनरुवा नगरपालिका-२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । यही पौष १७ गते बिहान
नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत
बुधबार, २२ पुष २०७७, ०२:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत भएको छ । सरकारको सशर्त अनुदानको कार्यक्रम अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन
पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ माघ २ गतेबाट
मंगलवार, २१ पुष २०७७, ०८:४४
विवेक न्यौपाने । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ आयोजना हुने भएको छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय
प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म
मंगलवार, २१ पुष २०७७, ०७:५८
सनम रोक्का । कानेपोखरी । मोरङको पथरी शनिश्चरे–०८ मा स्थापित मंगलबारे–शुक्रबारे फुटबल क्लबको आयोजनामा प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यसै क्लबका अध्यक्ष कमल
सभापोखरीमा ५ बेडको आधारभूत अस्पताल शिलान्यास
आईतवार, १९ पुष २०७७, २३:५७
संखुवासभा । सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल निर्माण हुने भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य
