प्रदेश-१
वडा नं. ४ मा सुकुम्बासी समस्या समाधान सम्बन्धि सर्वदलीय बैठक
बिहीबार, १५ माघ २०७७, २१:३५
पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ मा सुकुम्वासी समस्या समाधान सम्बन्धि सर्वदलीय बैठक बसेको छ । सुकुम्बासी समस्या समाधान कार्य कार्यन्वयनको चरणमा रहेकोले लगत संकलन र नापीकार्यमा समस्या
पथरी शनिश्चरेमा आजबाट मतदाता नामावली अद्यावधिक गर्ने
बिहीबार, १५ माघ २०७७, ०९:५५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा पनि मतदाता नामावली अद्यावधिक गर्ने काम आज (बिहिबार) बाट सुरु हुने भएको छ । नगर प्रमुख एवम् नगरपालिकाको मतदाता नामावली अद्यावधिक सम्बन्धी स्थानीय सहयोग
झापामा तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप दिन सुरु
बिहीबार, १५ माघ २०७७, ०९:४४
भद्रपुर । बुधवारदेखि झापाका तीन अस्पताल मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनी अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ खोप लगाउन सुरु गरिएको छ । मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डा. मनिष
ट्याक्टरबाट लडेर दुई जनाको मृत्यु
बिहीबार, १५ माघ २०७७, ०९:३८
उदयपुर कटारी ४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी ४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर
सुनसरी र संखुवासभामा भएको दुर्घटनामा दुई सहचालकको मृत्यु
मंगलवार, १३ माघ २०७७, २३:३४
मोरङ । सुनसरी रामधुनी ७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । हिजो दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेका सह
तराईमा चिसो बढ्यो, मोरङमा कठ्याङग्रिएर एकको मृत्यु
मंगलवार, १३ माघ २०७७, २३:२५
मोरङ । मोरङको उर्लाबारीमा कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । उर्लावारी नगरपालिका वडा नम्वर ३ नयाँ बजारमा मंगलवार विहान उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको
खाँदबारीमा ३७ जना मोतियाविन्दुका रोगीको शल्यक्रिया गरी उपचार
मंगलवार, १३ माघ २०७७, २३:०६
संखुवासभा । सुनसरीको इटहरी आँखा अस्पतालका डा. राजस्सी श्रेष्ठ नेतृत्वको टोलीले खाँदबारीमा ३७ जना मोतियाविन्दुका रोगीको सफल शल्यक्रिया गरिएको छ। नेत्रज्योति संघ तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीमा शल्यक्रिया
बीपी प्रतिष्ठानमा भोलिबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारीलाई कोभिडविरूद्धको खोप
मंगलवार, १३ माघ २०७७, २२:५७
धरान । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलि बुधबार बाट कोभिडविरूद्धको “कोभिसिल्ड” खोप लगाइने भएको छ । नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको
आन्तरीक पर्यटक प्रवद्र्धन गर्न काठमाण्डौ, भेडेटार र इलाममा पर्यटक बस चल्ने
मंगलवार, १३ माघ २०७७, ००:०८
पूर्वमा आन्तरीक पर्यटकको प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीयस्थल भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । पूर्वको पर्यटनलाई काठमाडौंसँग जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको पहल र नेपाल पर्यटक यातायात व्यवसायी
लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे २ नम्बर वडाका उद्यमीहरुको छनौट
सोमबार, १२ माघ २०७७, २३:५८
पथरी शनिश्चरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे २ नम्बर वडाका उद्यमीहरुको छनौट कार्यक्रम आज भएको छ । नगरपालिकाको
