प्रदेश-१
बिक्रि ठप्प भएपछि अलैंची खेतीमा किसानको आकर्षण घट्दो
शुक्रबार, १४ फाल्गुन २०७७, १७:३०
कालो सुन भनेर चिनिने अलैंची खेतीमा हौसिएका पूर्वी पहाडका किसान यो वर्ष निराश भएका छन्। अन्नबाली हुने खेती योग्य जमिन मासेर पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैंची राम्रो उत्पादन हुँदै आए
इटहरी उपमहानगरको आठौ नगरसभा सुरु
शुक्रबार, १४ फाल्गुन २०७७, १६:५९
सुनसरी । इटहरी उपमहानगरको आठौ नगरसभा सुरु भएको छ । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक वजेट ल्याउन वाध्य हुनु परेको वताए । उनले सातौ नगरसभाले
भारतिय रुपैया सहित १ जना पक्राउ
शुक्रबार, १४ फाल्गुन २०७७, १६:४८
मोरङ । भारतको अररिया थाना नरपथगंज पोस्ट तलासी –१० का ३४ बर्षीय संजय सिंहलाई ठुलो परिमाणमा भारतिय रुपैया सहित पक्राउ गरिएको छ । बिहीबार बेलुका पौने ५ बजे बिराटनगर –१७
तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते
बिहीबार, १३ फाल्गुन २०७७, २३:४९
सुनसरी । धरानको विभिन्न तीन स्थानमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् । धरान २ स्थित देशिलाइनमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते भएको छन्
सोलुखुम्बुमा अनुदानमा वितरण गरेको उपकरण अलपत्र
बुधबार, १२ फाल्गुन २०७७, २३:२१
सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन छाडिएको हो। वितरण गरिएको लाखौं
आफूहरुको कार्यकालमा सवै मुलवाटोहरु कालोपत्रे गरिसक्नेः इटहरी उपमहानगरमा प्रमुख
बुधबार, १२ फाल्गुन २०७७, १९:०२
इटहरी । इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने वताए । इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै
जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकियो
सोमबार, १० फाल्गुन २०७७, १८:४०
धरान । धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै धरानका केही जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकिएको छ । निर्धारित समयभन्दा करिब ३ घन्टा ढिलो
लागुऔषध सहित ४ जना पक्राउ
सोमबार, १० फाल्गुन २०७७, १७:५९
मोरङ । मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ऐ.ऐ. ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन्
कौसीखेतीका लागि आवश्यक सामग्री वितरण
आईतवार, ९ फाल्गुन २०७७, १९:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर १ मा पर्ने पथरी बजार क्षेत्रमा कौसीखेतीमा सहयोग पुर्याउँदै आज नगरपालिका कार्यालयले खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ । वडाध्यक्ष
इटहरीमा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास
आईतवार, ९ फाल्गुन २०७७, १८:५१
इटहरी । इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा
