प्रदेश-१ Archives - Page 37 of 274 - Pahilo Online
आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल

आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल

आईतवार, ५ बैशाख २०७८, १९:३०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हेफर इन्टरनेशनलले आर्थिक बृद्धिका लागि पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा आज जनप्रतिनिधि सहितका सरोकारवाला पक्षसँग जानकारी गराएको छ । हेफरका १ नम्बर प्रदेशका कार्यक्रम

विराट गोल्डकपको उपाधि एपिएफ क्लबलाई

विराट गोल्डकपको उपाधि एपिएफ क्लबलाई

आईतवार, ५ बैशाख २०७८, १५:५५

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

आईतवार, ५ बैशाख २०७८, १३:२४

मोरङ । मोरङ बुढिगंगा गाऊपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ घोषित

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ घोषित

आईतवार, ५ बैशाख २०७८, १३:१७

झापा । प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा

धनकुटा र तेह्रथुममा बिहिबारसाँझको असिनाको कारण करोडौंको तरकारी नष्ट

धनकुटा र तेह्रथुममा बिहिबारसाँझको असिनाको कारण करोडौंको तरकारी नष्ट

शुक्रबार, ३ बैशाख २०७८, १५:३८

बिहिबार साँझ असिना पानीले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ। असिना पानीले तरकारी बालीमा

सुरक्षित आवास कार्यक्रममा छनौट भएका परिवारको बैंक खाता

सुरक्षित आवास कार्यक्रममा छनौट भएका परिवारको बैंक खाता

शुक्रबार, ३ बैशाख २०७८, १५:२१

पथरीशनिश्चरे । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएका पथरीशनिश्चरे वडा नं ४ का ५० घरपरिवारको बंैक खाता खोलिएको छ । शुक्रबार वडा कार्यालयमा कुमारी बैंकका कर्मचारी आई खोलिदिएका

भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु

भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु

शुक्रबार, ३ बैशाख २०७८, १४:५९

मोरङ । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८

स्वीस राजदूत एलिजावेथद्वारा मुन्धुम ट्रेलको अवलोकन

स्वीस राजदूत एलिजावेथद्वारा मुन्धुम ट्रेलको अवलोकन

शुक्रबार, ३ बैशाख २०७८, ०७:२८

रासस । खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएकी छन्। पूर्वका चार जिल्ला

शनिबार विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस भिड्ने

शनिबार विराट गोल्डकपको फाइनलमा एपिएफ र पञ्जाब पुलिस भिड्ने

शुक्रबार, ३ बैशाख २०७८, ०७:१२

मोरङ । भारतको पञ्जाब पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ। मोरङको विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको खेलमा पञ्जाबले संकटा क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा

लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम

लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम

बिहीबार, २ बैशाख २०७८, १९:३०

शनिश्चरे । पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ को सहयोगमा नेपाल पत्रकार मञ्चले लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको समेत सहयोगमा नेपाल पत्रकार मञ्चले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles