अर्थ / वाणिज्य
जाँतेमा नुडल्स उद्योगको नगर प्रमुखद्वारा उद्घाटन
आईतवार, ३१ बैशाख २०८०, १२:४५
जाँते । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित बुडौली चौक दक्षिणमा रहेको "न्यु बाबा नुडल्स उद्योग" को नवनिर्मित भवनको आज एक समारोहका विच नगर प्रमुख भुपेन्द्र लावती द्वारा उद्घाटन गरिएको
एनआइसी एसिया बैंकले ऋणीलाई घरमै बन्धक बनायो
मंगलवार, २१ चैत्र २०७९, १८:५१
दमक । एनआइसी एसिया बैंक दमकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सुरक्षा गार्ड पठाएको छ । ३ महिना किस्ता नबुझाउँदा बैँकले घरमै सुरक्षा गार्ड पठाएको हो ।
सजिवन खेतीतर्फ कृषकको आकर्षण
मंगलवार, २१ चैत्र २०७९, ०९:४६
ग्रमथान / सर्जिवन सर्जिवन(सैजन) फल गाँऊ मा फलेको छ ।यतिखेर फल्ने सिजन हो।यस खेती गन॔ तफ॔ आकष॔ण बढेको पाईन्छ। यस फलको तरकारी नयाँ बष॔ मा आदिवासी समुदाय मा नयाँ तरकारी
मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तालिम
शनिबार, १८ चैत्र २०७९, २१:१३
ग्रामथान/ डिभिजन वन काय॔लय मोरङ को आयोजनामा 2 दिने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। सो तालिममा डिभिजन वन काय॔लय मोरङ र सव डिभिजन काय॔लय हरूमा काय॔रत
वडाध्यक्ष कार्कीद्वारा चैते धान खेतिको अनुगमन
शनिबार, १८ चैत्र २०७९, १६:४१
शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित दुइवाली धानखेती हुने कुशे दोहलु क्षेत्रमा चैते धान रोप्ने किसानहरूलाई अनुदान दिने कार्यक्रमको आज कृषि ज्ञान केन्द्र मोरङका निमित्त प्रमुख रामदेब
बेलबारीमा आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने
बिहीबार, ९ चैत्र २०७९, १४:२४
बेलबारी । बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ । लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले
प्याराडाइजको वार्षिकोत्सवमा विविध कार्यक्रम
शुक्रबार, १९ फाल्गुन २०७९, १८:००
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । सप्ताहव्यापी खेलकुद कार्यक्रम एवं फुड फेस्टिबल (खाद्यान्न दिवस) गरी वार्षिकोत्सव मनाएको हो । पाक
सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकालाई जनताको प्रश्नै प्रश्न
शुक्रबार, १९ फाल्गुन २०७९, १४:२३
कानेपोखरी । कानेपोखरी गाउँपालिकाले शुक्रबार वडा नं. २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित जनताले स्थानीय सरकारलाई प्रश्नै प्रश्न उठाएका छन् । प्रश्नको उत्तरहरु
लर्डबुद्ध साकोसको वार्षिकोत्सवमा पत्रकारसहित विभिन्न व्यक्ति सम्मानित
बुधबार, २५ माघ २०७९, १८:०७
पथरी । लर्ड बुद्ध साकोसको २१ औं वार्षिकोत्सव नगरप्रमुख मोहनप्रसाद तुम्वापोद्वारा उद्घाटन गरेका थिए। बुधबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले माेरङ्गकाे पथरीशनिश्चरे -२ स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको
जाँते खानेपानी अध्यक्षमा पौेड्याल र लेखा संयोजकमा दाहाल
आईतवार, २२ माघ २०७९, १९:२६
डम्बरबहादुर विश्वकर्मा जाँते । मोरङ्गको लेटाङ्ग ८/९ जाँतेमा संचालित जाँते खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको अध्यक्षमा दिपक पौड्याल सर्वसम्मत चयन भएकाछन् । अध्यक्ष पौड्याल यहि माघ १४ गते