एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक - Pahilo Online

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

writer

पहिलो अनलाइन

काठमाडौँ । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्।

आगामी मंसिरमा एमालेले ११औं महाधिवेशन गर्दैछ। यसका लागि देशैभरि प्रतिनिधि छनोट गरिरहेको छ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुनेछ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles