मोओवादी केन्द्रको पथरीशनिश्चरेमा १ सय ९९ सदस्यीय कमिटी गठन, अध्यक्षमा दाहाल - Pahilo Online

मोओवादी केन्द्रको पथरीशनिश्चरेमा १ सय ९९ सदस्यीय कमिटी गठन, अध्यक्षमा दाहाल

writer

पहिलो अनलाइन

पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेको भेलाले नगर कमिटी चयन गरेको छ । शुक्रबार सम्पन्न भेलाले नगर कमिटिको अध्यक्षमा चेतन दाहाललाई चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा राधिका गौतम, कमल हाङवाङ, प्रेम ढकाल, विजय चेम्जोङ, गोविन्द कटुवाल र सचिवमा मोहन लिम्बु रहेका छन् । यसैगरी समितिको सह–सचिवमा मान दियाली, रविन राई र कोषाध्यक्षमा अनु राई चयन भएका छन् । नगरको भेलाले १९९ सदस्यीय समिति निर्माण गरेको छ । जसमा बेदनिधि खनाल, सुमन वनेम, गोविन्द भण्डारी, दिपेन्द्र पाण्डे, विष्णु खनाल, देवीमाया शेर्मा, ओमप्रकाश राई, केशव कुरुङ्बाङ, मानबहादुर बस्नेत, नन्दीकिशोर उप्रेती, भागिमाया थेवे, टिकाराम सुबेदी, दोपा खड्का, मेघराज राई, धनबहादुर मगर, पुनम खतिवडा, राजकुमार विष्ट, ध्रुव बराईली, शिवप्रसाद तिम्सिना, देवीप्रसाद ढकाल, मोहन भट्टराई रहेका छन् ।


यस्तै कृष्ण बस्नेत, सिता राई, लक्ष्मि घिमिरे भट्टराई, वीरबहादुर तिम्सिना, लालबहादुर मगर, उदय मण्डल चन्द्रबंशी, महेन्द्र मण्डल, ईश्वरप्रसाद बाँस्तोला, पारष लुइटेल, गजेन्द्र पराजुली, प्रकाश मण्डल, जीवन धिमाल, रिजमान अन्सारी, लेखनाथ लुइटेल, सुशिला मगर, अर्जुन अमात, लिला भट्टराई, खिलराज पोखरेल, जयकुमार राई, लक्ष्मण भण्डारी, बद्री लिम्बू, मनोज देवान, शुशन देवान, तारा माझी, लिला परियार, भुमिराज अधिकारी, भविन लिम्बू, श्याम चौहान, ईश्वर चौहान, विष्णु धिमाल, अशोक नाल्बो, सन्तोष कठायत, विष्णु कार्की, भुवन मगर, हिमबहादुर बस्नेत, नकुल जोगी, सुमन कुरुङ्वाङ, विनिता विक, पदम गुरुङ, जंगबहादुर राई, श्रृजना धिमाल नगर सदस्य रहेका छन् ।


अन्य सदस्यहरुमा दानबहादुर लिम्बू, भिम मगर, मदन पोखरेल, रमेशकुमार राई, अगम मोहरा, लालबहादुर गुरुङ, रविचन्द्र राई, तेजबहादुर भुजेल, हर्क बहादुर बस्नेत सहराज घिमिरे, इन्द्रबहादुर घिमिरे, नरबहादुर राई, मुक्ति खतिवडा, जानुका श्रेष्ठ, धनपाल देवान, राजकुमार विक, मैया घतानी, अमर बराईली, मुनाल राई, रविन राई, खगेन्द्र लकान्द्री, सिताराम खुलाल मगर, लालबहादुर घिमिरे, दलबहादुर श्रेष्ठ, परशुराम बराल, गोमादेवी लुइटेल, बद्रीनाथ निरौला, धनराज राई, किरण बजगाई, युवराज चौलागाई, गिता दाहाल, जयमान लिम्बू, तेजेन्द्र राजभण्डारीलगायत रहेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य एवं संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरले नव निर्वाचितहरुलाई सपथ खुवाएका थिए । सभासद सुस्लिङ र जिल्ला सदस्य एवं नगर ईञ्चार्ज दिनानाथ तिम्सिनाले सभालाई सम्बोधन गरेका थिए ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes