करेन्ट लागेर १ जनाको मृत्यु - Pahilo Online

करेन्ट लागेर १ जनाको मृत्यु

writer

धनकुटा । धनकुटा पाख्रिबास ६ फलाटे डढुवा बस्ने २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती पउने १० बजे राईको घरमा बिजुलीको करेन्ट नआएको कारण उनि आफै घर नजिकै रहेको बिजुलीको पोलमा गई बनाउने क्रममा उनलाई करेन्ट लागेकोमा स्थानीयहरुले जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराउने क्रममा राईको राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles