रतुवामाइमा रुखबाट लड्दा १ जनाको मृत्यु - Pahilo Online

रतुवामाइमा रुखबाट लड्दा १ जनाको मृत्यु

writer

मोरङ । मोरङ रतुवामाई नगरपालिका ५ मा बस्ने ५५ बर्षीय बालबोध रायको रुखबाट लडेर मृत्यु भएको छ। आज बिहान पउने ११ बजे घर नजिकै खेतमा रहेको सफेदको रुखमा चडी हाँगा झार्ने क्रममा एक्कासी लड्दा उनको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी गोबिन्दपुरमा जानकारी गराएका थिए। घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाटप्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles