साईबर अपराध विरुद्धको सचेतना - Pahilo Online

साईबर अपराध विरुद्धको सचेतना

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरेमा साईबर अपराध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ ।
आज पथरी शनिश्चरे वडा नं. १ सुनाखरी माध्यमिक विद्यालयमा सो कार्यक्रम भएको हो । त्रिवेणी युवा क्लब पथरीको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरका प्रमुख मोहनप्रसाद तुम्वापो, अतिथि इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी, विद्यालयका नरेन्द्र घिसिगं लगायत रहनुभएको थियो ।
सो कार्यक्रममा सहजीकरण नगरका कानुनी सल्लाहकार दिपक कुमार राईले गरिरहनुभएको छ । नगरको सहयोगमा भएको यस कार्यक्रम नगरका १० वटै वडामा हुने आयोजकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes