कोरोना सम्बन्धि जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक
कानेपोखरी । कोरोना भाईरसको संक्रमणबाट बच्न के–कस्ता सावधानीका उपायहरु अपनाउनुपर्छ भन्ने सचेतना जगाउने उद्धेश्य स्वरुप कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग–१” तयार गरेको छ। बिआरसी स्टुडियोको युट्युव च्यानलमार्फत उक्त चलचित्र शनिबार सार्वजनिक गरिएको हो...