इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया
सुनसरी । इटहरीमा भूमी सम्वन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानरको आयोजनामा भूमी सम्वन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरिएको हो । इटहरीका सवै जनप्रतिनिधि, वडा सचिवहरु र राजनीतिक दलका प्रतिनिधिहरुको अन्तरक्रियामा सहभागिता रहयो ।...