नेपाल धानुक समाज सुनसरीको नयाँ कार्यसमिति
मोरङ / नेपाल धानुक समाज सुनसरीको तेस्रो जिल्ला अधिवेशनले प्रेमलाल मण्डलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरी हिजो सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ। सो जिल्ला अधिवेशनले उपाध्यक्षमा असोक कुमार मण्डल, महिला उपाध्यक्ष नेहा मण्डल,...