प्रदेश १ को छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
मोरङ । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको...