पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम अन्तर्गत बाख्राका लागि पीपीआर रोग विरुद्धको खोप अभियान सोमबारबाट सुरु भएको छ । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा...