समाज
नगरमा जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी
शुक्रबार, २७ चैत्र २०७७, १८:५३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा विपन्न नगरवासीका लागि जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको कार्यपालिका बैठकले संघीय सरकारको खरको छाना
आगलागी पिडीत परिवारलाई नगरको राहत
बुधबार, २५ चैत्र २०७७, ००:१४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० स्थित जागृति टोलकी आगलागी पिडीत मनमाया राईको परिवारलाई आज नगरपालिका कार्यालयले राहत वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १०
योङ्ग कम्युनिष्ट लिग गाउँ कमिटी गठन
शनिबार, २१ चैत्र २०७७, १८:१४
कानेपोखरी । योङ्ग कम्युनिष्ट लिग (Y.C.L) को कानेपोखरी गाउँ कमिटी गठन गरिएको छ ।आज कानेपोखरी २ स्थित आदिवासी जनजाती भवनमा आयोजित योङ्ग कम्युनिष्ट लिगको प्रथम युवा भेलाबाट रचनमान गुरुङको अध्यक्षतामा
पत्रकार महासङ्घ प्रदेश १ को निर्वाचन चैत २५ गते
शुक्रबार, २० चैत्र २०७७, १२:०७
मोरङ । नेपाल पत्रकार महासङ्घको प्रदेश १ को निर्वाचनमा चैत २५ गते हुदैछ । जसमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी
१२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
शुक्रबार, २० चैत्र २०७७, ११:२४
मोरङ । आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै
स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना
बिहीबार, १९ चैत्र २०७७, २३:३०
कानेपोखरी । कानेपोखरी गाउँपालिका ६ शिवालय टोल निवासी तगिन्द्र, प्रेमलाल र शेर बहादुर साम्बा लिम्बुले आफ्नो स्वर्गीय बुवाको नाममा कानेपोखरी–०६, मूलगाउँमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष
भारतमा कोरोना संक्रमण र मृत्युदर यो वर्षकै उच्च
बिहीबार, १९ चैत्र २०७७, १८:४९
एजेन्सी । भारतमा कोरोना संक्रमण र मृत्यु दर यो वर्षको उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार
हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको उद्घाटन्
बिहीबार, १९ चैत्र २०७७, १८:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा भोलीबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको आज उद्घाटन् गरिएको छ । नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरेर नगरपालिका
भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरुमा सहकाय गर्नेः नगर उप–प्रमुख
बिहीबार, १९ चैत्र २०७७, ०३:३३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगर क्षेत्रमा रहेका भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरु सहकार्य गरेर अघि बढ्दै जाने बताइन् । उनले
एक महिलामाथि चार वर्षदेखि श्रमसँगै यौन शोषण
आईतवार, १५ चैत्र २०७७, १९:०५
सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका–९ की एक ४१ वर्षीय महिला विगत ४ बर्षबाट यौन शोषणमा परेको खुल्न आएको छ । आर्थिक अवस्था कमजोर भएकी उनले छिमिकी ६८ वर्षीय खड्गबहादुर बाट ६
