समाचार Archives - Page 90 of 331 - Pahilo Online
प्रदेश १ मा बुधबार ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

प्रदेश १ मा बुधबार ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज

बुधबार, ३ मंसिर २०७७, २०:२०

विराटनगर । प्रदेश १ मा आज(बुधबार) ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ,

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, ३ मंसिर २०७७, २०:१४

झापा । झापाको बिर्तामोड ६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही

कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तहको सेवा बन्द

कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तहको सेवा बन्द

मंगलवार, २ मंसिर २०७७, २०:५८

झापा । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिका कार्यालय भने मङ्सिर ३ गतेदेखि बन्द हुने भएको छ। दुवै स्थानीय तहले छुट्टाछुट्टै निर्णय गर्दै गाउँपालिका बन्द राख्ने भनी

मेक्सिकोमा ट्यांकर विस्फोट हुदाँ १४ जनाको मृत्यु

मेक्सिकोमा ट्यांकर विस्फोट हुदाँ १४ जनाको मृत्यु

मंगलवार, २ मंसिर २०७७, २०:३६

मेक्सिको । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल बराबरीमा रोकियो

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल बराबरीमा रोकियो

मंगलवार, २ मंसिर २०७७, २०:२०

काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले

प्रदेश १ मा मंगलबार ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

प्रदेश १ मा मंगलबार ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

मंगलवार, २ मंसिर २०७७, २०:०८

मोरङ । प्रदेश १ मा आज(मंगलबार) ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका

मंगलवार, २ मंसिर २०७७, १९:५६

इटहरी उपमहानगरद्वारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिए । ११ जना सुरक्षाकर्मी

सुनसरीको इटहरीबाट ८ जना जुवाडे पक्राउ

सुनसरीको इटहरीबाट ८ जना जुवाडे पक्राउ

सोमबार, १ मंसिर २०७७, १७:२३

इटहरी । सुनसरी प्रहरीले इटहरीको तरहराबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार राति तरहराको रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले

दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जीत निकाल्ने नेपालको लक्ष्य

दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जीत निकाल्ने नेपालको लक्ष्य

सोमबार, १ मंसिर २०७७, १७:१६

काठमाडौं । बङ्गलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले भोलि (मंगलबार) बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे बंगबन्धु रंगशालामा हुनेछ

रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु

रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु

सोमबार, १ मंसिर २०७७, १७:००

बेइजिङ । स्थानीय समयानुसार आइतबार साँझ हङकङको याउमातेईस्थित एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । हङकङस्थित नेपाली वाणिज्य दूतावासबाट हिँडेर करिब २० मिनेटमा पुगिने र

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles