प्रदेश-१ Archives - Page 67 of 274 - Pahilo Online
विराटनगर इटहरी धरान सडक योजना सिमाभित्र पर्ने संरचना हटाउन सार्वजनिक सूचना

विराटनगर इटहरी धरान सडक योजना सिमाभित्र पर्ने संरचना हटाउन सार्वजनिक सूचना

मंगलवार, १४ पुष २०७७, २२:००

मोरङ । विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्कापटटा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ । इटहरी

सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली

सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली

सोमबार, १३ पुष २०७७, २२:१५

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि

मुख्यमन्त्री राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन

मुख्यमन्त्री राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन

सोमबार, १३ पुष २०७७, २२:०८

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आज दलका

ट्याक्टरले किचेर चालकको मृत्यु

ट्याक्टरले किचेर चालकको मृत्यु

सोमबार, १३ पुष २०७७, २२:०६

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका १ मा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सुर्य एक्सन कम्पनीको ट्याक्टर उकालो बाटोमा चढाउने क्रममा अचानक पल्टदा

प्रदेश १ मा १३९ जना डिस्चार्ज

प्रदेश १ मा १३९ जना डिस्चार्ज

सोमबार, १३ पुष २०७७, २१:४४

मोरङ । प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश

संखुवासभाको विप्लव समूह र प्रहरीबीच गोली हानाहान

संखुवासभाको विप्लव समूह र प्रहरीबीच गोली हानाहान

आईतवार, १२ पुष २०७७, २२:१५

संखुवासभा । संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो। प्रमुख जिल्ला अधिकारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

आईतवार, १२ पुष २०७७, २२:१०

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । निवर्तमान मन्त्री इन्द्र आङ्बोको प्रस्तावना र लछुमन तिवारीको समर्थकमा नेकपा प्रचण्ड–नेपाल पक्षका ३७ संसद हस्ताक्षर

अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुलाई  राहत

अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुलाई राहत

आईतवार, १२ पुष २०७७, २१:५७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत आज २ जनालाई ब्लाङ्केट वितरण गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

आईतवार, १२ पुष २०७७, २१:०५

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका १० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी टेन नवोदयलाई

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी टेन नवोदयलाई

शनिबार, ११ पुष २०७७, १९:३८

पथरी शनिश्चरे । पथरी शनिश्चरे फुटवल प्रिमियर लिगको उपाधी जित्दै टेन नवोदय फुटबल क्लबले ईतिहास रचेको छ । आज सम्पन्न फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles