प्रदेश-१
विराटनगर महानगरको मुख्य तीन चोकमा आकाशे पुल निर्माण गरिने
बुधबार, २८ माघ २०७७, ०१:०४
मोरङ । विराटनगर महानगरपालिकाका मुख्य तीन चो कन्चनबारी, बरगाछी र घाँस चोकमा आकाशे पुल निर्माण हुने भएको हो। विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा
लागुऔषध ट्याब्लेट र गाँजा सहित ९ जना पक्राउ
मंगलवार, २७ माघ २०७७, १३:२६
मोरङ । उदयपुर र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले
मोरङ र झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु
मंगलवार, २७ माघ २०७७, १३:२३
मोरङ । मोरङ र झापामा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका १ मा सोमवार दिउँसो को ९ प ७१८८ नम्बरको स्कुटरले पैदल
१७ वर्षिय किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ
मंगलवार, २७ माघ २०७७, ०७:०६
कानेपोखरी । मोरङको कानेपोखरीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नसालु पदार्थ खुवाएर १७ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरी
पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम
मंगलवार, २७ माघ २०७७, ०१:३८
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पशुपंक्षीका लागि निःशुल्क खोप कार्यक्रम अन्तर्गत बाख्राका लागि पीपीआर रोग विरुद्धको खोप अभियान सोमबारबाट सुरु भएको छ । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने
नेकपाका दुई समूहबीचको झगडा कारण प्रदेश १ प्रदेशसभा बैठक बस्न ढिलाइ
सोमबार, २६ माघ २०७७, ०२:२६
मोरङ । नेकपा ओली समूह र प्रचण्ड–माधव समूहबीच सहमति हुन नसक्दा प्रदेश १ प्रदेशसभा बैठक बस्न सकेको छैन। बैठक आइतबार २ बजे बोलाइएको थियो।आइतबार दुवै समूहका नेताहरु वार्तामा बसेका थिए।
ग्यासको आउडल्याडमा डुबेर नाबालिकाको मृत्यु
आईतवार, २५ माघ २०७७, २२:४३
झापा । झापा अर्जुनधारा ४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
आईतवार, २५ माघ २०७७, २२:३९
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका ३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् । आज (आइतबार) बिहान ११ बजेको समयमा लिम्बुले घरायशी बादबिबादको कारण आफ्नै श्रीमती
धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागेको भन्दै आपत्ति
आईतवार, २५ माघ २०७७, १४:४४
सुनसरी । किरातीहरुको धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागिएको भन्दै भन्दै आपत्ति जनाएको छ । भोजपुर, उदयपुर, धनकुटा जिल्लाको सङ्गमस्थल त्रिवेणीस्थित खुवालुङले डुङ्गा सञ्चालनमा असहजता ल्याएको भन्दै मास्न खोजिएको
चट्याङ लागेर १ जनाको मृत्यु
आईतवार, २५ माघ २०७७, १४:२९
ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका ६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा
